Shikhar Insurance
National Life

कृषि विकास बैंक बनायो सेयरधनीलाई निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले सेयरधनीलाई निरास बनाएको छ । माघ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आव २०७९/ ०८० को मुनाफबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्