Shikhar Insurance
National Life

एक कम्पनीमा नकारात्मक सर्किट, अन्य कुन-कुन कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । आज बिहिबार नेप्से बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा बन्द भएको हो ।

नेप्से कारोबारको अन्तिम दिन एक कम्पनीमा नकारात्मक सर्किट लागेको छ । सद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किममा ९.९७ प्रतिशतले नकारात्मक सर्किट लागेको हो । साथै, आरबिबि म्युचुअल फण्डमा ५.५३ प्रतिशत, गणपति लघुवित्त वित्तिय संस्थाको ३.६६ प्रतिशत, मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडमा ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, ११८ कम्पनीको सेयर घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्