काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.७४ अंकले बढेर २०९९६.३८ को बिन्दुमा बजार बन्द भएको छ ।
बुधबार ११७ कम्पनीको ९१ लाख ७१ हजार ७१० कित्ता किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८४ हजार ४५३ रुपैयाँको कारोबार भएको हो ।
बिहीबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १७४ कम्पनीको सेयर बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घटेको छ भने आज १५ कम्पनीको सेयर स्थिर रहेको छ ।
बिहीबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज एक कम्पनीके सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्