Shikhar Insurance
National Life

आज दुई कम्पनीमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से बजार बढेको छ । नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा बन्द भएको हो ।

३१७ कम्पनीको ९१ लाख ७१ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज बिहिबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयरमा १०.०० प्रतिशत र बुद्ध भूमि नेपाल हाईड्रोपावर लिमिटेडमा ९.९९ प्रतिशतले सर्किट लागेको हो । साथै, त्रिशूली जल विद्युत कम्पनी लि.को ९.८४, माया खोला हाईड्रोपावर कम्पनी लि.को ७.७८ सहित १७४ कम्पनीको सेयर बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्