Shikhar Insurance
National Life

सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको मर्जर प्रक्रियालाई दियो राष्ट्र बैंककले स्वीकृत

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १०:२१
Hyundai
NCELL
NIMB

काठमाडौं। सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थालाई मर्जरको लागि नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ ।

दुई लघुवित्तबीच मर्जर सम्बन्धी प्रारम्भिक सहमति गरी राष्ट्र बैंकमा संयुक्त निवेदन दिएको थियो । सोहि निवेदनको आधारमा राष्ट्र बैंकले लघुवित्तलाई गाभ्ने र गाभिने सम्बन्धमा सैद्धान्तिक सहमतिलाई स्वीकृती प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्