Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीकाे सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर आज बजार बन्द हुनुभन्दा अघिसम्म ८ सय २५ रूपैयाँको आधारमा नेप्सेमा ५.५० प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ७ सय ८१ रुपैयाँ ९९ पैसा कायम गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब कम्पनीको सेयर बिहीबार (माघ २५ गते) दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्