Shikhar Insurance
National Life

४.९२ अंकले बढ्यो सेयर बजार, २ अर्ब ८४ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ४.९२ अंकले बढेर २०९०.६४ को बिन्दुमा बजार बन्द भएको छ ।

बुधबार ११३ कम्पनीको ७७ लाख ३२  हजार २३४ कित्ता किनबेच हुँदा २ अर्ब ८४ करोड २५  लाख५० हजार २७३ रुपैयाँको कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १५५ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको घटेको छ । आज १५ कम्पनीको सेयर स्थिर रहेको छ ।

बुधबार ५ कम्पनीको कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज सबैभन्दा धेरै एनसिसि डिभेञ्चरको सेयर मूल्यमा घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्