Shikhar Insurance
National Life

छुट्नु होला है ? एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । एलएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने भएको हो ।

आज सम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरुले मात्र साभामा भाग लिन पाउनेछन् । गत आवको मुनाफबाट कम्पनीले साधारण सभाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने घोषण गरेको छ  । कम्पनीले फागुन ३ गते १८ औं बार्षिक साधारण सभा डाक्ने निर्णय गरेको छ  ।  हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्