Shikhar Insurance
National Life

समलिङ्ग पावर कम्पनीकाे सेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.४४ अंकले बढेर २०८५.७१ को बिन्दुमा बजार बन्द भएको हो । आज ३१५ कम्पनीको २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज समलिङ्ग पावर कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर १० प्रतिशत अथात प्रतिकित्ता ६८ रुपैयाँ ५० पैसाले घटेर प्रतिकित्ता ६ सय १६ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै,नेपाल दुरसञ्चार कम्पनीको ५.१० प्रतिशत, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्क्यम २ को ३.७१ प्रतिशत,सानीमा ग्रोथ फण्डको ३.२६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्