Shikhar Insurance
National Life

बरुण हाईड्रोपावरको सञ्चालक बास्कोटाको राजीनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८० माघ २३, मंगलवार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले सञ्चालकको राजीनामा स्वीकृत गरेको छ । कम्पनीको माघ २२ गते बसेको बैंठकको निर्णय अनुसार सञ्चालक पदमा रहेका सुदिप बास्कोटाको राजीनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्