काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ ।
५ वर्षसम्म पनि सेयरधनीले बुझी नलिए कानुन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्ने कम्पनीले जनाएकाे हाे ।
साथै, नगद लाभांश भुक्तानी प्राप्त गर्न छुटेकाहरुले कम्पनीले तोके बमोजिमको समयावधिभित्र आवश्यक बैंक खाता सहित आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकुमा भुक्तानी गर्नु पर्ने कम्पनीले जानकारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्