Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार १२:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सेयरधनीलाई निरास बनाएको छ । बैंकको माघ १९ गते शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने निर्णयसहित गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्