काठमाडौं । हिम रिभर पावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको बैंठको निर्णयअनुसार सभा फागुन १० गते कम्पनीको रजिष्ट्रर्ड कार्यालय प्राङ्गणमा हुने भएको हो ।
सभामा संचालक अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्षको वार्षिक प्रतिवेदन सम्वन्धमा छलफल हुने भएको छ । साथै, लेखापरिक्षकद्वारा प्रस्तुत हुने आर्थिक वर्ष ०७९/८० को रेखा रेखापरिक्षण प्रतिवेदन, आय व्यय विवरण र वासलात माथि छलफल र समर्थन गर्ने बैठकको प्रस्तावहरुको रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्