काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्काशनकाे लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले १:१ अनुपातको सेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।
कम्पनीको हाल कायम चुक्त पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय बराबरको शतप्रतिशत सेयर निष्काशन गर्ने पुस २९ गते साधारण सभाले स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्