काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसुचक २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा बन्द भएको हो ।
३१३ कम्पनीको कित्ता सेयर किनबेच हुँदा १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर किनबेच भएको छ । बुधबार साम्लिङ पावर कम्पनीको ९.८७, मण्डकीनि हाईड्रोपावर लिमिटेडको ९.६७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्