Shikhar Insurance
National Life

एनआईसी बैंकको प्रतिनिधि सञ्चालकमा कार्की नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया लघुवित्त संस्था लिमिटेडले प्रतिनिधि सञ्चालक नियुक्त गरेको छ । बैंकले माघ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार दिपेन कार्कीलाई नियुक्त गरेको हो ।

बैंकका प्रतिनिधि गर्दै आएका सञ्चालक तथा अध्यक्ष सन्तोष कुमार राठीले दिएको राजीनामा स्वीकृत भएपछि बाँकी रहेको कार्यकालसम्मको लागि कार्कीलाई सञ्चालक पदमा मनोनय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्