Shikhar Insurance
National Life

स्वरोजगार लघुवित्तले गर्यो ७.३६ प्रतिशत लाभांश घोषण

सिंहदरबार संवाददाता
२०८० माघ १६, मंगलवार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारीत गरि आव ०७९ ०८० सम्मकने वितरण योग्य मुनाफबाट सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्