काठमाडौं । नागरिक लगानी कोषले कार्यकारी निर्देशक नियुक्त गरेको छ । कम्पनीले माघ ३ गते बसेको सञ्चालक समितिको बैंठकका निर्णय अनुसार पर्वत कुमार कार्कीलाई नियुक्त गरेको हो ।
कार्कीेले माघ ७ गते कोषका सञ्चालक समितिका अध्यक्ष समक्ष शपथ तथा गोपनीयता लिएका थिए । कार्की चार वर्ष कार्यकालको लागि मनोनित भएको हो ।
प्रतिक्रिया दिनुहोस्