Shikhar Insurance
National Life

एनएमबि बैंकद्वारा लेखापरीक्षण समिति गठन

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार ११:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लेखापरीक्षण समिति गठन गरेको छ । कम्पनीको माघ १४ गते बसेको संचालक समितिको बैठकले उक्त समिति गठन गरेको हो ।

सञ्चालक उत्तम भ्लोनको संयोजकत्वमा गठित समितिको संयोजकमा भ्लोन स्वयंम रहेका छन् भने सदस्यमा जीवन कुमार कट्वाल र सदस्य सचिवमा रञ्जन पाण्डे रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्