काठमाडौँं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक सदस्यहरु निर्वाचन गरेको छ । माघ १४ गते सम्पन्न साधारण सभाबाट सञ्चालक पदमा दावा फुटी शेर्पा र भेज प्रसाद तिमिल्सिना नियुक्त भएका हुन् ।
उनीहरु आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्