काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको वार्षिक साधारण सभाबाट लेखापरीक्षकमा सिओ चार्टर्ड एकाउन्टेन्ट्स बिके अग्रवाललाई नियुिक्त गरेको हो ।
लेखापरीक्षण समिति तथा सञ्चालक समितिको सिफारिस बमोजिम अग्रवाललाई आर्थिक वर्ष २०८०/८१ को बाह्य लेखापरीक्षण, नेपाल धितो पत्र बोर्ड लगायतका नियमकारी निकायसंग सम्बन्धित कारोबार सम्पन्न गर्न लेखापरीक्षकमा नियुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्