Shikhar Insurance
National Life

कुमारी बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनी बिजय कोईरालाको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेडको प्रधान कार्यलय, काठमाडौं, टंगाल आइपुग्ने गरी आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उक्त सेयर तोकिएको समयमा बिक्री नभएमा कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रकृया आगाडि बढाउने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्