Shikhar Insurance
National Life

फस्र्ट माइक्रोफइनान्सको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ ११, बिहीबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । फस्र्ट माइक्रोफइनान्सले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएकाे ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आइपुग्नेगरी आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्