Shikhar Insurance
National Life

मिर्मिरे लघुवित्तले गर्यो लाभांश रद्ध

सिंहदरबार संवाददाता
२०८० माघ ११, बिहीबार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश रद्ध गरेको छ कम्पनीले आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ६.३२ प्रतिशत लाभांश रद्ध गरेको हो ।

नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन बमोजिम संस्थाले प्रस्ताव रद्द गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्