काठमाडैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको ११औं वार्षिक साधारण सभाबाट बाह्रय लेखापरीक्षण गर्न एन.एन.आर.एस एसोसिएट्सका चार्टड एकाउनटेन्ट्स राजन अधिकारीलाई नियुक्त गरेको हो। कम्पनीले २०८०।०८१ को लागि अधिकारीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्