Shikhar Insurance
National Life

पुवा खोला–वान हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ १०, बुधबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।
उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनि र्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्