काठमाडौं । नेपाल टेलिकमले सञ्चालक सदस्य नियुक्त गरेको छ । कम्पनीको पुस २९ गते सम्मपन्न वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक सदस्यमा मनिष जंग जोशी साेही दिन निर्विरोध निर्वाचित भएका हुन् । उनले माघ ५ गते गोपनियता र इमान्दारीताको शपथ लिइ सकेका छन् ।
प्रतिक्रिया दिनुहोस्