काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैंठकले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।
लघुवित्तले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्