Shikhar Insurance
National Life

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा बन्द भएको छ ।

मंगलबार ३१० कम्पनी कारोबार हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ रुपैयाँको संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । चन्द्रगिरि हिल्सको १० प्रतिशत र नेपाल ल्यूब आयलको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, एनएमबि माइक्रोफइनान्स, तेह्रथुम पाबर कम्पनी सहित १०३ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्