Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा बन्द भएको हाे ।

मंगलबार ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ रुपैयाँको कारोबार भएको छ। मंगलबार सबैभन्दा धेरै हिमायन रि-इन्स्योरेन्सको कारोबार भएको छ । उक्त दिन कम्पनीको सेयर ५५ करोड ९ लाख ८० हजार ७ सय ८५ कित्ता सेयर किनबेच भएको छ । साथै, आज सबैभन्दा कम मिड सोलु हाइड्रोपावरको रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्