Shikhar Insurance
National Life

प्रभु बैंकले लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गरि नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरेको छ । सो विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाश गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्ण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्