Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १०:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अरुण ध्वज अधिकारीले आफ्नो नामा रहेको १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकला गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा कानुनन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री खुल्ला प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्