Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको २६ हजार भन्दा बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० माघ ९, मंगलवार १०:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरु २ जनाको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी देबी प्रकाश भट्टचन को नाममा रहेको ५ हजार कित्ता र रुपक कुमार मल्लको नाममा रहेको २१ ह्जार ९ सय ६० कित्ता गरी कुल २६ हजार ९ सय ६० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकला गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयमा  बिक्री नभएको खण्डमा प्रचलित कानून बमोजीम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्