Shikhar Insurance
National Life

आइएमई पेले ल्यायाे नयाँ अफर, १ रुपैयाँको खेल उपहारमा अल्टिमा लाइफ स्टाईलको प्रडक्टहरु

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले यहि माघ महिना देखि आफ्नो एपमा अहिले नखेले कहिले नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ ।

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ १ रुपैयाँको खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट (अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट ( १५० रुपैयाँ सम्म) पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्