Shikhar Insurance
National Life

मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तिमिल्सिना नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार ११:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।

कम्पनीले माघ ५ गते बसेको सञ्चालक समितिको बैंठकअनुसार प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिनालाई नियुक्त गरेको हो । तिमिल्सिनालाई माघ ५ गतेदेखि लागु हुने गरि आगामी  ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्