Shikhar Insurance
National Life

कृषि विकास बैंकको सिस्टम माघ ६ गते बन्द

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको सिस्टम माघ ६ गते बन्द हुने भएको छ । बैंकको कोर बैंकिङ्ग प्रणालीमार्फत मर्मत सम्भार गर्ने भएको हो ।

बैंकले माघ ६ गते करीब १ घण्टाको (२ बजेदेखि ३ बजेसम्म)को लागि सेवा बन्द गर्ने भएको छ । उक्त समयमा कारोबार नगर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्