Shikhar Insurance
National Life

थोत्रा गाडी बेच्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंककले पुरानो सवारीसाधनहरु लिलाममा बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज (माघ ४) गते सूचना प्रकाशन गर्दै पुरानो सवारीसाधन लिलामी बिक्रीमा रहेको जानकारी गराएको हो ।

उक्त सवारीसाधन किन्न इच्छुक व्यक्ति तथा फर्महरुले सूचना प्रकाशन भएको १८ दिनभित्र अर्थात माघ २२ गतेसम्म बोलपत्र फरम खरिद गरी सिलबन्दी बोलपत्र पेश गर्नु पर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको सुचना

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्