Shikhar Insurance
National Life

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १३:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सोही निर्णय बमोजिम वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्