Shikhar Insurance
National Life

९ अंकले बढेर बन्द भयो सेयर बजार, ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० पुष २५, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार बढेको बन्द भएको छ । बुधबार नेप्से परिसूचक ९।५० अंकले बढेर २०८९।६२ को विन्दुमा बजार बन्द भएको हो ।

कारोबारमा आएको ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ११८ कम्पनीको सेयर मूल्य घटेको छ भने, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार आज ६ कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । यसदिन मनकामना स्माट लघुवित्त र हिमालयन रि इन्स्योरेन्सको १० प्रतिशतले बढेको छ भने अन्य ४ कम्पनीको ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको छिमेक लघुवित्त वित्तियको मूल्य सबैभन्दा बढी ५।९५ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्