सडक छेउमा बिक्री गर्न राखिएको तरकारी सिंहदरबार संवाददाता २०८० पुष १३, शुक्रबार ११:२५ घोराही उपमहानगरपालिका–१४ बालमन्दिर चोक नजिक सडक किनारमा बिहानैदेखि तरकारी बिक्री गर्न बसेका किसान । गाउँमा सङ्कलन केन्द्र नहुँदा उत्पादित तरकारी ल्याएर दैनिक सडक छेउमा बसेर बिक्री गर्न किसान बाध्य छन् । तस्विर- रासस
प्रतिक्रिया दिनुहोस्