Shikhar Insurance
National Life

एनएमबि बैंकको मोबाइल बैंकिङ्घ बाटै खानेपानीको महशुल तिर्न सकिने

सिंहदरबार संवाददाता
२०८० पुष ८, आईतवार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौँ । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड संग सम्झौता गरी अब बैंकका ग्राहकहरुले मोबाइल बैंकिंग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरै बसी
अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको छ ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा थिइन् । सोकार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्