काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैंठकले सो दरमा लाभांश दिने निर्णय गरेको हो।
उक्त प्रस्ताव अर्थ मन्त्रालयबार स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्