Shikhar Insurance
National Life

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड पाएको छ । भिसा इन्टरनेशनले आयोजना गरेको लिडर्स कन्क्लेभ सम्मेलनमा कुमारी बैंकलाई पुस ३ गते उक्त अवार्ड दिइएको हो ।

स्थापनाकाल देखिनै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको बैंकले आगामी दिनहरुमा पनि दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले हाल ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्