Shikhar Insurance
National Life

यस वर्ष ज्योती विकास बैंकले लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १०:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । यस वर्ष ज्योती विकासबैंकले लगानीकर्ताहरुहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सोही अनुसार वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्