Shikhar Insurance
National Life

श्रि इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुलाई ५.०५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८० मंसिर २७, बुधबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौँ । श्रि इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले ५.०५ प्रतिशत नगद लाभांश पाउने भएका छन् । मंसिर २६ गते अपरान्ह बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई ५.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछ कम्पनीका लगानीकर्ताले पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्