Shikhar Insurance
National Life

छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १०:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तिय संस्थाले १५ प्रतिशत लाभांश दिने भएको छ । मंसिर २५ गते साँझ बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षका नाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । छिमेकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि छिमेकका सेयरधनीहरुले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्