Shikhar Insurance
National Life

के.बि.एल सेक्यूरिटिजको धितोपत्र कारोबारकाे सुरुवात 

सिंहदरबार संवाददाता
२०८० मंसिर २५, सोमबार १७:३७
Hyundai
NCELL
NIMB

 

काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार सुरुवात गरेको छ । कुमारी बैक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले कम्पनी कारोबारको उद्घाटन  गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा के.बि.एल सेक्यूरिटिज तथा कुमारी बैकका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरे सँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

 

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्