Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकका ४ नयाँ शाखा सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८० मंसिर २४, आईतवार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकका ४ नयाँ शाखा संचालनमा आएका छन् ।

बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ५,चन्द्रागिरी नगरपालिका १३, दहचोक, चितवनको भरतपुर महानगरपालिका ८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका ३ आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्