दाङ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित सिजनसील मूर्ति उद्योगमा भगवान् विष्णु र लक्ष्मीको मूर्ति बनाउँदै जानकी मगर ।
उनले श्रीमानसँगै करिब १० वर्षदेखि विभिन्न आकृतिका मूर्ति निर्माण गर्ने र आफूहरुले निर्माण गरिएका मूर्ति बिक्री गर्दै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्