काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रि प्रक्रिया रोक्न सरकारका नाममा आदेश दिएको छ । बुधबार बसेको समितिको बैठकले एनसेलको ८० प्रतिशत सेयर बिक्रिको निर्णय कार्यान्वयन हुनबाट रोक्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले एनसेलको सेयर खरिद बिक्रिबारे ३० दिन भित्र अध्ययन गरि सो प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ भने आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्